काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तस्करी रोक्न कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिइरहेको बेला सीमा नाकामा गलत व्यक्तिहरूको हालीमुहालीबाटै तस्करी रोकिन सकेको छैन