काठमाडौं । दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदमा सरकारले लाजै पचाएर एनसेलकै प्रतिनिधिलाई चलाखीपूर्ण तरिकाले नियुक्ति गरेको छ । दुरसञ्चारको क्षेत्रमा स्वार्थ बाँझिने गरी नियुक्त गरिएको