काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार मुद्दाका अभियुक्तलाई सम्मान गरेका छन् । आइतबार कांग्रेस निकट निजामती कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा