काठमाडौं । सन नेपाल लाइफले सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्तालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ