Logo
Logo

दृष्टिन्यूज


कमानसिंह मृत्यु प्रकरणमा नारायणकाजीलाई कारवाही माग्दै प्रदर्शन

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, २८ मंसिर । नेकपाका नेता कमानसिंह लामाको मृत्यु भएको विषय छानविन गर्न र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पदबाट हटाउन आज काठमाडौंमा प्रदर्शन भएको छ ।

विस्तृत पढ्नुहोस