Logo
Logo

दृष्टिन्यूज


नाग्म पहिरोमा परी १० को मृत्यु, दुई अझै बेपत्ता

- दृष्टि न्युज/संवाददाता

खलङ्गा, १५ भदौ । कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन्  ।

विस्तृत पढ्नुहोस