बुटवल, ५ भदौ । मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भ्रातृत्व र सद्भावको वातावरण बनेको बताउनुभएको छ ।