धनगढी, १८ फागुन । चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च कैलालीको टोलीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी चुरेका समसामयिक बिषयहरु समावेश गरिएको ज्ञापनपत्र बुझाएको