काठमाडौं, १३ फागुन । यो साता नेपाल प्रज्ञा–प्रतिष्ठान परिसर र पे्रक्षालय मातृभाषा कवितामय बन्यो । जहाँ देशका मात्र नभएर अन्तर्राष्ट्रिय मातृभाषका कविता र सिर्जनाहरु गुञ्जिए