Logo
Logo

दृष्टिन्यूज


पछिल्लो परीक्षणले हटायो सनसिटीको त्रास

- दृष्टि न्युज/संवाददाता

काठमाडौँ, ४ वैशाख । कागेश्वरी मनोहरा नगरपालिका–९, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा पछिल्लो कोरोना भाइरस परीक्षणमा २९६ जनाको रिपोर्ट नेगेटिभ आएपछि यहाँको वातावरण उल्लासमय बनेको छ ।

विस्तृत पढ्नुहोस