गायिका अन्नु चौधरी सानैदेखि गुन्गुनाउँथिन् तर, ‘गायिका हुन्छु’ भन्ने उनलाई लागेको थिएन । कैलालीमा थारु समुदायमा जन्मिएकी अन्नुका लागि ‘गीत रेकर्डिङ गर्नु’ टाढाको कुरा थियो