एकपटक फेरि सिंगो देश राष्ट्रियताको मुद्दामा एकजुट भएको छ । नेपालको अखण्डतामाथि भारतको गिद्धेदृष्टि परेपछि त्यसको प्रतिकारमा सिंगो देशले प्रतिकात्मक रूपमा एकताको सन्देश दिएको हो