काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु षड्यन्त्रका कारण सत्ताबाट प्रतिपक्षमा पुगेको बताएका छन् । चितवनमा जारी एमालेको १०औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै