काठमाडौं । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारको निर्णयअनुसार काभ्रेपलाञ्चोकको दुई मुख्य नगर धुलिखेल र बनेपाका शिक्षण संस्था बुधबारदेखि वैशाख मसान्तसम्म बन्द हुने भएको छ