काठमाडाैं । नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा लेखेकाे व्यवस्थालाई बेवास्ता गरेको आरोप लगाएका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकको