हेडलाइन्स् : १. नेपालमा कोरोना संक्रमको दोस्रो लहरले तीव्र गति लिदैं, सरकारद्धारा काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्ला कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट अति प्रभावितमा क्षेत्र घोषणा,