एजेन्सी । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री योगीले कोरोना पुष्टि भएको जानकारी दिएका