झापा । झापाको शिवसताक्षी नगरपालिका-१०, टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की पड्किँदा आगलागी भएको छ । आइतबार साँझ भएको घटनामा टिफर चालक