Logo
Logo

दृष्टि संवाददाता


बेनी-पाखापानी सडक : किराखोर-नेप्टेचौर खण्डमा कालोपत्र हुँदै

दृष्टि संवाददाता

म्याग्दी । बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो

विस्तृत पढ्नुहोस