काठमाडौँ । सर्वोच्च अदालतले भारतमा नोटबन्दी भइसकेका (चलनचल्तीबाट हटाइएका) नोट बरामद भएकै आधारमा मात्र विदेशी विनिमयको कसुर स्थापित नहुने व्याख्या गरेको छ। न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना