काठमाडौं । नेपाली संगीतकार तथा गीतकार केवल लामा थिङको नयाँ गीत ‘पुरानो घाउ बल्झेछ, बैगुनी मायाले सम्झेछ (जाली माया–२)’ को म्युजिक भिडियो सार्वजनिक भएको छ