काठमाडौं । दाङको तुलसीपुर कारागारबाट भागेका थुनुवा नेपालगन्जमा मृत फेला परेका छन् । जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थुनुवा देवराज देवकोटा