काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले कफ्र्यू आदेश हटाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान १० बजेदेखि लागू हुने गरी कफ्र्यू हटाइएको हो