काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सदस्यमा १३ जना मनोनीत भएका छन् । शनिवार बसेको स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको