हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–१ स्थित ज्ञाने ओढारमा ढुंगा चर्किएर खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। अबरुद्ध बनेसँगै हुम्ला–सुर्खेत, हुम्ला–नेपालगञ्ज तथा सुर्खेत–हुम्ला आवत–जावत