एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको सबै व्यापार वार्ता रद्ध गरेको घोषणा गरेका छन्। ट्रम्पले क्यानडाले पूर्वअमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई करको विरुद्धमा बोलेको देखाइएको