काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेगरी बोलाइएको हो