काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको सचिवालयले जनाएको छ । बैठकका एजेन्डाहरू खुलाइएको छैन ।