काठमाडौं । अब धरहरा चढेको २ सय रुपैयाँ शुल्क लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको हो ।