Logo
Logo

दृष्टि संवाददाता


देउवाले डडेल्धुरा छोड्दा नैनसिंह महरले पाए टिकट

दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा यसपटक नैनसिंह महरलाई उम्मेदवार बनाउने भएको छ । पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने बताएपछि पार्टीले महरलाई टिकट दिएको हो ।

विस्तृत पढ्नुहोस