काठमाडौं । सरकारले मन्त्रीपरिषद्का पाँच समितिको संयोजक तोकेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो