जाज्कोट । जाजरकोटमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । शनिबार राति तारेचौर खोलामा आएको बाढीले बगाउँदा कुशे गाउँपालिका पैंकका ईन्द्र रोकायाको मृत्यु भएको हो