काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्धनमा भानुभक्तको योगदान अतुलनीय रहेको बताएका छन् । आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीको अवसरमा