काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का पाँच केन्द्रीय सदस्यलाई पार्टीबाट निष्कासन गरिएको छ । शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यहरू दीपेन्द्र नेम्वाङ, देउकुमार