Logo
Logo

१५ उपसचिव सहसचिव बढुवाका लागि सिफारिस


819
Shares

काठमाडौँ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवलाई सहसचिवमा सरुवाका लागि सिफारिस गरेको छ । आइतबार बसेको बढुवा सिफारिस समितिले कार्यक्षमताको मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी ९सहसचिव०मा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा पर्ने उपसचिवहरूमा नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुवबहादुर खड्का, दीर्घ बहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थ प्रसाद धिताल, राजेश गौतम, ऋषिराम पङ्गेनी, रामु राज उपाध्याय (कडरिया), राजकपुर चौलागाइँ, सन्तोष प्रसाद दाहाल, सूर्यबहादुर खत्री, जीवन प्रसाद दुलाल र ऋषिराज आचार्य छन् ।

प्रतिक्रिया दिनुहोस्