काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचार आरोप लागेपछि त्यसको विरोधमा सांसदहरुले अवरुद्ध गरेको संसद बैठक अझै सुरु भएको छैन ।