काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय केन्द्रीय समितिको बैठक भोलि बिहीबार पनि बस्ने भएको । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टी संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका