काठमाडौं । नवनियुक्त कानुन मन्त्री धनराज गुरुङले न्याय प्रणालीलाई छिटो छरितो बनाउने प्रतिबद्धता जनाएका छन् । मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएको