काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अर्को मुद्दा भएको छ । ह्वाइट हाउस छाडेपछि उनले सयौं गोप्य कागजात आफैसँग राखेको आरोप लागेको छ ।