काठमाडौं । अहिले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा संस्थापन पक्ष र इतर समूहबीच होइन, आफूहरूलाई युवा भनिरहेका नेताहरू र पाका नेताहरूबीच द्वन्द्व बढीरहेको