काठमाडौं । खोटाङको सुभद्रा मदन फाउन्डेसनका सञ्चालक, कृषि विज्ञ मदन राईविरुद्ध जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको छ । बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै