भोजपुर । जिल्लाको भोजपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा भएको छ । जेठ १६ गते एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो