काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरीमा आफ्नो छुट्टै गुट र टिम नभएको बताएका छन् । पदवहालीपछि नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन