काठमाडौं । कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था सहित नयाँ कानुन लागू गरेको छ ।