धनुषा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनुषा क्षेत्र नं ३ मा मुख्यरूपमा पाँच दलीय गठबन्धन र विपक्षी गठबन्धन नेकपा (एमाले)बीच प्रतिस्पर्धा हुने देखिएको छ