काठमाडौं । सिट बाँडफाँटका लागि बालुवाटारमा बसेकाे सत्ता गठबन्धन बैठक सकिएकाे छ । मंगलबार २ घण्टा चलेकाे बैठकमा प्रत्यक्षतर्फको सिटको भागबण्डाका विषयमा छलफल भएकाे छ