एजेन्सी । फ्रान्सेली लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले लिओनमाथि १-० गोल अन्तरको जित हात पारेको छ ।पीएसजीको जितमा लियोनेल मेस्सीले निर्णायक गोल गरे