खोटाङ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । ‘एनेस्थेसियन’ बिदामा बसेपछि सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।