काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।सन्दीपविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएपछि