मुस्ताङ । विराटनगरदेखि मुस्ताङको मुक्तिनाथ तीर्थ यात्रामा गएको बस कागबेनीमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका